चलचित्र‘नाइँ न भन्नु ल–५’को ट्रेलर सार्वजनिक - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Wednesday, 11 July 2018

चलचित्र‘नाइँ न भन्नु ल–५’को ट्रेलर सार्वजनिक




काठमाडौं । चलचित्र ‘नाइँ न भन्नु ल–५’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रमा भएका अधिकांश कलाकारहरू फिचर्ड छन् । 
चलचित्र ‘नाइँ न भन्नु ल–५’ लाई विकासराज आचार्यले निर्माण तथा निर्देशन गरेका हुन् । चलचित्रमा अनुभव रेग्मी र प्रियंका कार्की दोहोरिएका छन् भने स्वस्तिमा खड्का, दिलीप रायमाझी, निरुता सिंह, केकी अधिकारी र नव नायक अभिषेक नेपाल, बुद्धि तामाङ लगायतका कलाकारले प्रवेशगरेका छन् । 

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here