विश्व हिन्दू परिषद नेपालको जिल्ला समिति पुनर्गठन - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Saturday, 11 November 2017

विश्व हिन्दू परिषद नेपालको जिल्ला समिति पुनर्गठन

सप्तरी । विश्व हिन्दू परिषद नेपालको जिल्लास्तरीय भेलाले राम किशुन साहको अध्यक्षतामा सप्तरी जिल्ला समिति पुनर्गठन गरिएको छ ।



विहिपको निर्वातमान अध्यक्ष विजय कुमार सिंह को अध्यक्षयतामा शुक्रबार दिउँसो  सप्तरी जिल्लाको कठौनामा सम्पन्न जिल्ला स्तरीय भेलाले राम किशुन साहको अध्यक्षतामा निम्न अनुसारको समिति गठन गरेको हो ।
१) अध्यक्ष        – राम किसुन साह 
२) उपाध्यक्ष     – अमरलाल चौधरी 
३) महामंत्री      – डिगम्बर यादव
४) कोषाध्याक्ष   – शत्रुधन प्रसाद यादव 
५) सदस्य         – गया प्रसाद साह
६) सदस्य         – पवनलाल चौधरी 
७)   ”               – चनरदेव सिंह 
८)   ”               – उद्धव थापा
९)   ”               – अशोक साह
१०)  ”              – मिस्री लाल साह 
११)  ”              – कृष्णनारायण चौधरी 




साथै राजकुमार साह, महेश चौधरी सहितको संयोजकत्वमा क्रमशः क्षेत्र नं ३ र ४ को  क्षेत्रिय समितिहरु समेत गठन गरिएको हो । उक्त कार्यक्रम मा जनकल्याण प्रतिष्ठान नेपाल को सगरमाथा अंचल संयोजक विन्दुलाल साह को समेत उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here