पहिलो चरणको आन्दोलन अन्तर्गत आज प्रदेशसभा घेराउ गरेकोे दलित अधिकार परिषद्ले जनाएको छ । प्रदेश २ मा ६ दशमलव ६१ प्रतिशत जनसंख्या रहेको आदिवासी जनजातीलाई १५ प्रतिशत र १७ दशमलव २९ प्रतिशत जनसंख्या रहेको दलितलाई जम्मा ७ प्रतिशत आरक्षणको प्रस्ताव गरिएको भन्दै आन्दोलन गर्नुपरेको परिषद्ले जनाएको छ
Post Top Ad
Wednesday, 11 July 2018
दलित समुदाय द्धारा प्रदेश नम्बर—२ को प्रदेशसभा घेराउ
Subscribe to:
Post Comments (Atom)
Post Top Ad
Responsive Ads Here
No comments:
Post a Comment