सुनसरी को सीमावर्ती क्षेत्र घुस्की बजार तनाब ग्रस्त - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Sunday, 11 February 2018

सुनसरी को सीमावर्ती क्षेत्र घुस्की बजार तनाब ग्रस्त


सुबोध कुमार यादव, सुनसरी 
सुनसरी को सीमावर्ती क्षेत्र घुस्की बजार तनाब ग्रस्त भएको । छ यहाँ एक मुस्लिम लभजिहादी ले हिन्दू जनजाति उराबँ समुदायको चेलि लाई लभजिहाद को सिकार वनाई लगेर भागेको छ। स्मरण रहोस घुस्की हरिनगरा गाँउपालिका हो यो गाँउपालिका को अध्यक्ष गफार अंसारी हो


मुस्लिम लभ जिहादी सलमान अंसारी ले हिन्दू चेली सुनिता उराबँ लाई लिएर भागेको छ। हिन्दु चेलीलाई फर्काउन माग राख्दै हिन्दु हरु घुस्की बजार बन्द गर्दै शान्ति सुरक्षा को माँग गर्दै आन्दोलन गरि रहेको छ। उक्त घटना ईस्लामिक संघ जिहादी ग्रुपको आडकमा भएको स्थानीय हिन्दू को भनाई छ

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here