एनालग टेलिभिजन भोलिदेखि बन्द - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Monday, 13 November 2017

एनालग टेलिभिजन भोलिदेखि बन्द


सरकारले मंगलबार भोलि देखि एनालग प्रविधिमा सञ्चालित सबै टेलिभिजन बन्द गर्ने भएको छ । 

सुचना तथा सञ्चार मन्त्रालयले महनागरिपालिका, उपमहानगरपालिका र नगरपालिकाभित्र सञ्चालित सबै एनालग प्रविधिका टेलिभिजनलाई डिजिटलमा रुपान्तरण
नगर्ने सेवाप्रदायकलाई अनुगमन गरी बन्द गराउन लागेको हो । 

गाउँपालिकामा भने आउँदो बैशाख १५ सम्म प्रविधि अपग्रेड गर्ने समयसीमा छ ।
सरकारले सर्वसाधारणलाई समयमै सचेत हुन र प्रविधि अपग्रेडमा ध्यान दिन पनि आग्रह गरेको छ ।, यो खबर आजको कारोवारमा छ । 

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here