नेपाली सेनामा जागिर खुल्यो ! - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Sunday, 8 October 2017

नेपाली सेनामा जागिर खुल्यो !

२२ असोज, काठमाडौं । नेपाली सेनाले आज आइतबार एक सूचना जारी गर्दै सर्वसाधारण बाट २७ सय बिभिन्न पदमा भर्ना आबेदन माग गरेको छ ।माग अनुसार सहायक पण्डित हुद्दा, अमलदार, सैन्य जवान, ड्राइभर, फलोवर्स लेखा जमल्दार, अमल्दार कुचिकार, ड्राइभर, लोहकार, धोबी, सूचिकार, केशकर्तक, चर्मकर्मी, सिकर्मी लगायत पदमा गरी जम्मा २ हजार ७ सय १ पदमा दरखास्त आह्वान गरेको छ ।



बाँकी विवरण नेपाली सेनाको वेब साईट http://nepalarmy.mil.np मा   हेर्न सक्नुहुनेछ –

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here