म्यानमारमा हिन्दु नरसंहार, एउटै खाल्डोमा ४५ हिन्दूको लाश - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Friday, 29 September 2017

म्यानमारमा हिन्दु नरसंहार, एउटै खाल्डोमा ४५ हिन्दूको लाश

एजेन्सी । म्यानमारमा रोहिंग्या मुसलमानहरुमाथि चरम दमन गरेको दर्दनाक समाचार आइरहेका बेला यहाँ तिनै रोहिंग्या मुसलमानले हिन्दूहरुमाथि पनि चरम दमन गरेको खुलासा भएको छ । 


हालै म्यानमारको सेनाले मांगदा टाउनसिप नजिकै हिन्दूहरुको गाउँबाट ४५ जना हिन्दूहरुको शव बरामद गरेको छ । सेनाको रिपोर्टका अनुसार गाउँबाट अझै ४५ हिन्दू बेपत्ता छन् ।

सेनाले यी सबैको हत्या रोहिंग्या मुसलमानले गरेको दावी गरेको छ । यस क्षेत्रमा सेनाले सर्च अभियान चलाइरहेको छ । सेनाका अनुसार हजारौं हिन्दू त्यो गाउँबाट भागिसकेका छन् । हालै म्यानमारबाट भागेर बंगलादेशमा शरण लिइरहेका हिन्दूहरुले पनि रोहिंग्या समुदायका आतंकवादी समूहमाति नरसंहारको आरोप लगाएका थिए । एक महिलाले कमसेकम १०० हिन्दूको हत्या गरेको दावी गरेकी थिइन् ।


यिनिहरु लाई नेपाल मा शरण दिने कुन खुइलेहरु हो ? कि नेपाल मा जनसंख्या कम भएकै हो ? नत्र काठमाडौं को कपन मा म्यानमारी शरनार्थीहरुको क्याम्प स्थापना गरेर किन राखियो ,कसले राख्यो ? कोहि कोहि विद्वान मुखियाहरुले रोहिङ्गा मुस्लिम शरनार्थी हरुलाई फुलमाला लाएरै पार्टी मा प्रवेश गराएको हल्लाह छ , र बुझ्दै जादा त म्यान्मारी रोहिङ्गा शरनार्थीहरु नेपाल भित्रिने क्रम भर्खरै मात्रै होइन धेरै बर्ष अगाडि देखि नै रहेछ , राज्य किन लाचार यो बिषयमा ? दूध दिएर पाल्दै राखेको सर्प ले एकदिन आफैं लाई डस्नेछ भन्ने कुरा को हेक्का भएन यी देश हाक्न सिंहदरबार छिरेका मुखिया हरुलाई .
हेर्नुस जी न्युजले तयार पारेको न्युज रिपोर्ट  

          

Post Top Ad

Responsive Ads Here