सेनाको निगरानीमा नेत्रविक्रम चन्द विप्लव र सीके राउत समुह - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Tuesday, 29 May 2018

सेनाको निगरानीमा नेत्रविक्रम चन्द विप्लव र सीके राउत समुह


काठमाडौं – नेपाली सेनाले मुलुकको पछिल्लो सुरक्षा अवस्थावारे विश्लेषण गर्दै नेत्रविक्रम चन्द विप्लव र सीके राउत समुहलाई शान्तिसुरक्षामा चुनौतिका रुपमा चित्रण गरेको छ ।

सैनिक मुख्यालय, जंगी अड्डामा दुई दिन चलेको पुतनापति समन्वयात्मक बैठक मा यस्तो विश्लेषण गरिएको हो ।

विप्लव र सिके राउत समुह शान्ति र स्थिरतामा चुनौतीका रुपमा रहन सक्ने देखिएको छ, बेठकमा अधिकांश रथीहरुले व्यक्त गरेको धारणा उद्धृत गर्दै एक सहभागीले भने ।, आजको कान्तिपुरमा यो खबर छ ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here