रुपन्देही, पुस २८ – रुपन्देहीमा बाघको आक्रमणमा परेर तीन जना घाइते भएका छन । प्रहरीका अनुसार बिहीबार देबदह ११ रेरामा बाघको आक्रमणबाट स्थानीय गंगाबहादुर नेपाली , बद्रि मुसलवान , संजय मगर घाइते हुनुभएको हो । गाउँमा एक्कासी बाघ आएपछि धपाउने क्रममा उनीहरुमाथी बाघले आक्रमण गरेको हो । घाइतेहरुको देवदह मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Post Top Ad
Friday, 12 January 2018
Subscribe to:
Post Comments (Atom)
Post Top Ad
Responsive Ads Here
No comments:
Post a Comment