इटहरीमा एम्बुलेन्ससँग ठोक्किँदा स्कुटरमा सवार तीन जनाको मृत्यु   - Terai Today

Breaking

A Multilingual News Blog.

Post Top Ad

Post Top Ad

Monday, 20 November 2017

इटहरीमा एम्बुलेन्ससँग ठोक्किँदा स्कुटरमा सवार तीन जनाको मृत्यु  

४ मंसिर, काठमाडौं । सुनसरीको इटहरीमा एम्बुलेन्ससँग ठोक्किँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको छ । इटहरीको हलगडा चोकमा को १ च ७००९ नम्बरको एम्बुलेन्स र को २३ प ४६७ नम्बरको स्कुटर गएराती ११ बजे ठोक्किएका थिए ।

दुर्घटनामा इटहरी २ बस्ने स्कुटर चालक डोकबहादुर कार्की, पाल्पा भैरवस्थानका निर्मल गौतम र सुनसरी भरौलकी ४६ वर्षीया सरीता काफ्लेको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका तीनै जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here