यो दुनियाँमा शौखिन मानिसहरुको कमी छैन तर शौख पूरा गर्न सबैले कहाँ पाउँछन् र रु जो सँग टन्न गाँठ छ, उसले मात्र आफ्नो शौख पूरा गर्न सक्दछ । ब्रुनाईका सुल्तान हसनल बालकिया पनि दुनियाँका शौखिन तथा विलासी मानिसमा गनिन्छन् ।
दरबारमा रहेको गुम्बज २२ क्यारेट सुनबाट बनाइएको छ । साथै दरबार परिसरमा १ सय १० वटा कार पार्किंग गर्न मिल्ने ठाउँ छ । साथै घोडचढीमा प्रयोग हुने २ सय घोडा राख्न मिल्ने एयर कन्डिसनयुक्त तबेला छ । साथै दरबार परिसरमा ५ वटा स्विमिंग पुल समेत रहेका छन् ।
No comments:
Post a Comment